पत्रकार महासंघ म्याग्दीमा आचार्य नेतृत्वको साझा प्रतिबद्धता सार्वजनिक

विकल्प न्युज । म्याग्दी २४ चैत ।  नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैठौ अधिवेशनमा क्रियाशील र व्यवसायिक पत्रकारहरुको तर्फबाट ठाकुर प्रसाद आचार्य नेतृत्वको साझाउम्मेदवारहरुको समूहले साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् । महासंघ जिल्ला शाखाको नेतृत्व चयनका लागि सहमति नभएपछि महासंघका वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहनुभएका ठाकुर प्रसाद आचार्य र केन्द्रीय पार्षद प्रकाश पौडेलको नेतृत्वमा दुई … Continue reading पत्रकार महासंघ म्याग्दीमा आचार्य नेतृत्वको साझा प्रतिबद्धता सार्वजनिक